Premium · IPO Result + NEPSE Price Alert
Result auto-check + price range alert, एउटै plan मा
Apply गरेका IPO हरेक BOID मा check गर्छौं, share को price range hit भएमा तुरुन्तै alert पठाउँछौं। Rs. 100/महिना बाट।
Features
- Auto IPO result checkApply गरेका IPO हरेक BOID मा check, पर्यो भने तुरुन्तै email।
- Multi-BOID (20 सम्म)परिवारका सबै BOID एकै login, कुन account कुन kata थियो भुल्नुपर्दैन।
- Scheduled result runResult खुल्ने समय छान्नुहोस्, background ले check गरी email पठाउँछ।
- NEPSE price alertsमनपर्ने share को price range hit हुँदा तुरुन्त email वा Telegram।
- Telegram pushChat ID एकपटक set, सबै alert real-time मा आउँछ। Email backup सहित।
- Private dashboardLive NEPSE prices, applied IPO history, र result timeline एकै ठाउँमा।
- MeroShare Auto-ApplyBETAखुल्ला IPO मा आफ्नो सबै account बाट auto-apply, तपाईंले बिर्सनुपर्दैन।
कसरी सुरु गर्ने
- ०१Plan छान्नुहोस्तीन plan मध्ये एउटा छान्नुहोस्, Buy button थिच्नुहोस्।
- ०२Payment गर्नुहोस्eSewa / Khalti बाट 9840684253 मा।
- ०३Email पठाउनुहोस्Transaction ID + login email info@prabinb.com.np मा।
- ०४Login पाउनुहोस्Verify पछि 24 घण्टाभित्र password आउँछ।
Payment
eSewa / Khalti मार्फत, verify पछि 24 घण्टाभित्र login।
eSewa / Khalti
9840684253
Email
info@prabinb.com.np